एकै दिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो सुन, महँगियो चाँदी पनि

  • बिहीबार २१ साउन २०८३ ०५:३६ AM
काठमाडौँ / बिहीबार स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले वृद्धि