सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

  • बिहीबार २१ साउन २०८३ ०५:२० AM
आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार ७७० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि The post सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक appeared first on Businesspana.