सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयद्वारा साउन ६ गते पेस गरिएको नयाँ तलबमान १५ दिनपछि स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो। नयाँ तलबमान अनुसार अब राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब २८ हजार ९ सय ८४ रुपैयाँ र अधिकतम ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ। स्वीकृत तलबमान