काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ९५ रुपैयाँले महँगिएको छ। यो सँगै आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक तोला सुन २ लाख… Continue reading सुन–चाँदीको मूल्य उच्च, एकैदिन तोलामा ८ हजार रुपैयाँ महँगियो सुन