कर्जा नोक्सानी करिब ९२ प्रतिशतले घट्दा गरिमा विकास बैंकको नाफामा ३५ प्रतिशतको छलाङ, लाभांश क्षमता कति ?

  • बिहीबार २१ साउन २०८३ ०५:५० AM
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै व्यावसायिक विस्तारसँगै नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्ष बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख… Continue reading कर्जा नोक्सानी करिब ९२ प्रतिशतले घट्दा गरिमा विकास बैंकको नाफामा ३५ प्रतिशतको छलाङ, लाभांश क्षमता कति ?