आयल निगमको नेतृत्वमा नागेन्द्र साह, ९० दिनको इन्धन भण्डारण गृह निर्माण मुख्य चुनौती

  • बिहीबार २१ साउन २०८३ ०६:१४ AM
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपत्र बुझ्न मन्त्रालय जाने क्रममा साहले कर्पोरेट समाचारसँग कुरा गर्दै आफू नियुक्त भएको जानकारी दिए । ‘हिजो नै नियुक्ति भएको हो, अहिले पत्र बुझ्न मन्त्रालय जाँदैछु,’ साहले… Continue reading आयल निगमको नेतृत्वमा नागेन्द्र साह, ९० दिनको इन्धन भण्डारण गृह निर्माण मुख्य चुनौती