काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई थाहै नदिई महासचिव शंकर पोखरेलले पार्टीबाट निर्वाचित नगरपालिकाका मेयर सहित वडा अध्यक्षलाई पदमुक्त गराउने किर्तेजालसाझी गरेको रहस्य खुलेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, सोही पालिकाका वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी सहित केही निर्वाचित जनप्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई थाहै नदिई कारवाही गरेपछि एमालेमा विवाद चर्किएको छ । एमाले अध्यक्ष ओली निकट एक नेताका अनुसार कुनै पनि नेतालाई कारवाही अघि स्पष्टीकरण सोधिनुपर्ने, केन्द्रीय कमिटीको निर्णय आवश्यक हुनुपर्ने भएपनि सचिवालय बैठकबाट कारवाही गर्न नमिल्ने ... The post अध्यक्ष ओलीलाई थाहै छैन, महासचिव शंकरको पत्रले मेयरको पदमुक्त appeared first on Kalika Khabar.