भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

  • बिहीबार २१ साउन २०८३ ०५:०५ AM
नयाँदिल्ली । मनसुनी वर्षा अहिले देशभरका मानिसहरूका लागि पीडाको कारण बनेको छ । उत्तर प्रदेशमा भइरहेको लगातारको वर्षाका कारण नदीहरूको जलस्तर बढेको छ । फर्रुखाबाद जिल्लामा गङ्गा नदीको बाढीको पानी ३३ वटा गाउँ र ४० वटा सरकारी विद्यालयमा पसेको छ । बलियामा पछिल्लो एक साताको अवधिमा सरयु नदीले २७ वटा घर बगाएको छ । वाराणसीमा गङ्गा नदीको पानी ४० देखि ५० वटा साना मन्दिरहरूमा पसेको छ । यसैबीच, प्रतापगढमा लगातारको वर्षाका कारण एक शताब्दी पुरानो घर भत्किँदा एउटै परिवारका ६ जना सदस्यको मृत्यु भएको छ । उत्तराखण्डमा गएरातिदेखि नै लगातार वर्षा ... The post भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो appeared first on Kalika Khabar.