काठमाडौं। संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहीबार अपराह्न १:१५ बजे संसद् भवन (सिंहदरबार) मा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार