अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

  • बिहीबार २१ साउन २०८३ ०४:१९ AM
सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका