बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

  • बिहीबार २१ साउन २०८३ ०४:४८ AM
रौतहट । निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ ।  सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु