सरकारी कर्मचारीको नयाँ तलब स्वीकृत, साउनदेखि लागु कसको कति ?

  • बिहीबार २१ साउन २०८३ ०४:५२ AM
काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको छ। अर्थ मन्त्रालयले गत साउन ६ गते मन्त्रिपरिषद्‌मा पेस गरेको नयाँ तलबमानसम्बन्धी प्रस्तावलाई १५ दिनपछि क्याबिनेटले स्वीकृत गर्दै सम्बन्धित निकायहरूमा पठाएको हो। स्वीकृत नयाँ तलबमान अनुसार