काठमाडौं : चितवनबाट २० केजी चरेससहित २ जना पक्राउ परेका छन्। बिहीबार १ बजे चितवन इच्छाकामना गाउँपालिका -५ मा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङताङलाई चेकजाँच गर्दा चरेश फेला परेको हो।प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार उनीहरुले २ जनाले बोकेको झोला भित्र पहेँलो टेपले बेरेर राखेको अवस्थामा चरेस जस्तो देखिने पदार्थ २०/२० पोका फेला परेकोले हो। प्रहरीले नापतौल गर्दा १०/१० के.जी. गरी जम्मा २० के.जी. भएकोले बरामद गरी ल