विभिन्न राजमार्ग अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

  • बिहीबार २१ साउन २०८३ १०:०६ AM
काठमाडौँ, साउन २१  गते ।  अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा...