विद्यालय क्यान्टिन आगलागीमा घाइते बालिकाको मृत्यु

  • बिहीबार २१ साउन २०८३ १०:०९ AM
रेखीराम रानातानसेन, साउन २१ गते । गत साउन ७ गते तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा भएको आगलागीमा परी गम्भीर घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।सोही वि...