तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु
बिहीबार २१ साउन २०८३ १०:१३ AM
साहारा लिम्बूफुङलिङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबार...