ग्यास आपूर्ति सहज बनाउन प्रशासन कडा, कालोबजारीमाथि निगरानी

  • बिहीबार २१ साउन २०८३ १०:३० AM
गुणबहादुर रोकासुलीकोट, साउन २१ गते । गोरखामा केही दिनयता खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण र बजार व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी तथा व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्या...