फिर्केखोलामा आकर्षक करिडोर निर्माण गरिँदै

  • बिहीबार २१ साउन २०८३ १०:३५ AM
फडिन्द्र अधिकारीलेखनाथ, साउन २१ गते । पोखरा महानगरपालिकाको मध्य भागबाट बग्ने फिर्केखोलाको अतिक्रमण हटाई आकर्षक करिडोर निर्माण गरिने भएको छ । गत जेठ १० गतेदेखि सुरु भएको फिर्केखोलाक...