बढ्दो डेङ्गु सङ्क्रमण सचेतना अपनाउन आग्रह

  • बिहीबार २१ साउन २०८३ १०:४० AM
बागलुङ समाचारदाताबागलुङ, साउन २१ गते । पानी निरन्तर परेसँगै यहाँ डेङ्गुका बिरामीको सङ्ख्या पनि वृद्धि हुन थालेको छ । पछिल्ला दिनमा बागलुङ जिल्लाभरिमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २४१...