काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४५७०