राजनीति सेवा हुनुपर्छ, पेशा होइनः सांसद केरुङ

  • बिहीबार २१ साउन २०८३ ०४:१९ AM
काठमाडाैं । नेपाली काँग्रेस सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन (अडान)द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने बताएका हुन् । आफू पनि लेखा व्यवसायबाटै आएको स्मरण गर्दै उनले