वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक: राया

  • बिहीबार २१ साउन २०८३ ०४:२४ AM
महालेखा परीक्षक तोयम रायाले आर्थिक ऐन र नियमहरूको बुझाइमा एकरुपता नहुँदा लेखा परीक्षणको क्षेत्रमा चुनौती थपिएको बताएका छन् ।