टर्किएको वार्षिक मुद्रास्फीति ३१.७५ प्रतिशतमा झर्‍यो

  • बिहीबार २१ साउन २०८३ ०४:४३ AM
एजेन्सी । टर्किएमा जुलाई महिनाको वार्षिक उपभोक्ता मुद्रास्फीति दर ३१.७५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको उच्च आधार प्रभावका कारण वार्षिक मूल्यवृद्धिमा सामान्य गिरावट आएको टर्किए तथ्याङ्क संस्थानले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थानकाअनुसार जुलाई महिनामा उपभोक्ता मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ, जुन जुन महिनामा ०.९९ प्रतिशत मात्र थियो। मौसमी अनुकूलताका कारण