इजिप्टको वैदेशिक मुद्रा सञ्चिति ऐतिहासिक उचाइमाः जुलाईमा ५६.३ अर्ब डलर पुग्यो

  • बिहीबार २१ साउन २०८३ ०४:४८ AM
एजेन्सी । इजिप्टको खुद वैदेशिक मुद्रा सञ्चिति जुलाई महिनाको अन्त्यसम्ममा ५६.३ अर्ब अमेरिकी डलर पुगेको छ । इजिप्टको केन्द्रिय बैंकले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो हालसम्मकै उच्च सञ्चिति हो । केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तिअनुसार जुन महिनाको अन्त्यमा ५५.०७२ अर्ब डलर रहेको सञ्चितिमा जुलाईमा १.२२१ अर्ब डलरले वृद्धि भएको छ । यो अघिल्लो महिनाको तुलनामा