कर्मचारीको नयाँ तलबमान स्वीकृत, अबदेखि कसको तलब कति ? [सूचीसहित]

  • बिहीबार २१ साउन २०८३ ०४:४५ AM
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले स्वीकृत गरेर कार्यान्वयनका लागि पठाएको हो । अर्थ मन्त्रालयले गत साउन ६ गते कर्मचारीहरुको नयाँ तलबमान प्रस्ताव गर्दै पठाएको थियो । मन्त्रिपरिषद्ले करिब १५ दिनपछि उक्त प्रस्ताव स्वीकृत गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले