खुला बजार कारोबार अब डिजिटल, अनलाइनबाटै बोलकबोल गर्न सकिने

  • बिहीबार २१ साउन २०८३ ०५:०६ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३) लागू गरेको