यामाहा नेपालका साझेदारको थाइल्याण्ड भ्रमण सम्पन्न, इलेक्ट्रिक मोटरसाइकल नेपाल ल्याउने तयारी
बिहीबार २१ साउन २०८३ ०५:१३ AM
काठमाडौँ / यामाहा नेपालले ब्लू सर्जपावरिङ अहेड टुगेदर पार्टनर्स मीट २०२६ सम्पन्न गरेको छ । जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डमा आयोजित पाँचदिने कार्यक्रममा यामाहा