बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको छ । मन्त्रिपरिषदले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको हो । स्वीकृत भएसँगै अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको छ । नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिले मासिक ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् । यस्तै, सबैभन्दा कम प्रथम The post कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची) appeared first on Businesspana.