मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर, आगलागीले पूर्ण रूपमा नष्ट

  • बिहीबार २१ साउन २०८३ ०४:४१ AM
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि भीषण आगलागी भएको छ। दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भएको छैन। बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बिहान करिब ५ः३० बजे सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा… Continue reading मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर, आगलागीले पूर्ण रूपमा नष्ट