काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताएका छन्। उनले सार्वजनिक निकायहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा समेत जोड दिएका छन्। बुधबार नेपाल अडिटर्स एसोसिएसन (अडान) को २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आर्थिक… Continue reading राफसाफ भइसकेका विषयमा पुनः प्रश्न उठाउँदा निजी क्षेत्र निरुत्साहित हुन्छ, लेखापरीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्यो : अध्यक्ष अग्रवाल