काठमाडौं । यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मिट २०२६’ कार्यक्रममा वर्ष उत्कृष्ट डिलरहरू विभिन्न विधामा सम्मानित भएका छन् । जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डमा सञ्चालन भएको पाँच दिने उक्त कार्यक्रममा यामाहा नेपाल साझेदार सम्मेलन तथा अन्तरक्रिया सत्रपछि भएको विशेष रात्रिभोजमा गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको कम्पनीले जनाएको… Continue reading थाइल्याण्डमा यामाहा नेपालका साझेदार र उत्कृष्ट डिलर सम्मानित