२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

  • बिहीबार २१ साउन २०८३ ०४:१२ AM
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९०, हर्न निषेधमा ४१, लेन क्रसमा ४४,Continue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही"