सर्लाही : सर्लाहीको बागमती नगरपालिका–८ कल्याणपुर टोलमा धार्मिक कार्यक्रमका क्रममा माइकमा विद्युत् प्रवाह हुँदा एक महिलाको मृत्यु भएको छ। बुधबार स्थानीय राजकुमार महतोको घरमा आयोजना गरिएको शिवचर्चा पूजामा सहभागी ६५ वर्षीया मानकी देवीले माइक समात्ने क्रममा