काठमाडौं : सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला मेक्सिकाका एक चर्चित इन्फ्लुएन्सरमाथि गोली प्रहार गरी हत्या गरिएको छ। घटनाको भिडियो लाइभमै प्रसारण भएपछि सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। मेक्सिकोका २३ वर्षीय टिकटक सामग्री निर्माता सेसर