रौतहट : पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा पर्दा आगलागी भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ पेट्रोल