अन्तर्राष्ट्रिय मासा सम्मेलनमा नविनाले गरिन् अनुसन्धान पत्र प्रस्तुत

  • बिहीबार २१ साउन २०८३ १०:०१ AM
सिमरा : अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नविना बुढाथोकी मगरले बेलायतमा आयोजित मार्सल आटर्स स्टडिज एसोसिएसन (मासा) को १०औं वार्षिक सम्मेलनमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरेकी छन्। युनिभर्सिटी अफ ब्राइटनमा जुलाई अन्तिम साता आयोजित सम्मेलनमा नविना र रोजी महर्जनले संयुक्त रूपमा तयार पारिएको ‘नेपालमा मानसिक तथा मनोवैज्ञानिक सुस्वास्थ्य प्रवद्र्धनमा तेक्वान्दोको भूमिका बारे एक गुणात्मक अध्ययन’ शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गरेकी हुन्।गत जनवरीमै सम्मेलनका लागि छनोट भएको उक्त अनुस