मनसुनजन्य विपतको त्रास : एकाउन्न हजार नागरिक जोखिममा

  • बिहीबार २१ साउन २०८३ ०९:२९ AM
जानु पाण्डेकपिलवस्तु, साउन २१ गते । लुम्बिनी प्रदेशमा मनसुनजन्य विपत् जोखिम बढ्दा ११ हजार ८१४ घरधुरीका ५१ हजारभन्दा बढी नागरिक उच्च जोखिममा रहेका छन् । प्रदेशमा मनसुनजन्य विपत्का ल...