विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

  • बिहीबार २१ साउन २०८३ ०९:५९ AM
बर्लिन, साउन २१ गते । जर्मनीको लाइपजिगरहाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्ज...