पोर्चुगल– नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिएको छ। रक यात्रा युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। करिब तीन घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’र ‘सम्बोधन’ गीतबाट सुरू भएको थियो। त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएको थियो। ‘पोर्चुगलमा १९७४