काठमाण्डु– आज २९ जिल्ला र आसपाका खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुरसहित २९ जिल्लामा बाढीको जोखिम रहेको हो । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ,