७ वर्षपछि नारायणगढ–बुटवल सडक ९२ प्रतिशत सम्पन्न, यात्रा अब २ घण्टामै

  • बिहीबार २१ साउन २०८३ ०३:५० AM
काठमाण्डु– निर्माण सुरु गरेको झण्डै ७ वर्षमा नारायणगढ–बुटवल सडकखण्डको निर्माण कार्य ९२ प्रतिशत सकिएको छ । सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले जानकारी दिए । नारायणगढबाट बुटवल पुग्न सामान्यतया २ घण्टा मात्रै लाग्ने गरेको छ । कतिपय निजी सवारी चालकहरु १ घण्टा ३० मिनेटमा