काठमाडौं । नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिर्ने ग्राहकलाई जरिवानामा छुट दिने भएको छ । टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी रकम २०८३ साल पुस मसान्तभित्र बुझाउने ग्राहकले जरिवाना तिर्नुपर्ने छैन । कम्पनीले बक्यौता रकम बुझाएमा लाग्ने सबै जरिवाना छुट गर्ने जनाएको छ । टेलिकमले यो सुविधा लिन ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न