काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सार्वजनिक निकायहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताएका छन् । उनले आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने क्रममा निजी क्षेत्रको मनोबल कमजोर हुने गरी काम गर्न नहुने धारणा राखेका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले महालेखा परीक्षकको कार्यालयको भूमिका आर्थिक