२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

  • बिहीबार २१ साउन २०८३ ०३:५७ AM
काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीलेसञ्चालन गरेको