सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कार शंकाका आधारमा रोकी जाँच