ढाकाको तानमा बुन्दै आत्मनिर्भरताको सपना, तेह्रथुमका ग्रामीण महिलाको जीवनमा नयाँ मोड

  • बिहीबार २१ साउन २०८३ ०२:१५ AM
तेह्रथुम :  केही वर्षअघिसम्म तेह्रथुमको लालीगुराँस नगरपालिकाका अधिकांश महिलाको दैनिकी घरधन्दा, खेतीपाती र परिवारको जिम्मेवारीमा सीमित थियो। आफ्नै आम्दानीको स्रोत नहुँदा सामान्य खर्चका लागि समेत परिवारको भर पर्नुपर्ने अवस्था थियो। अहिले भने त्यही बस्तीका महिलाले