शेख हसिनाको पत्रकार सम्मेलनपछि पूर्व क्रिकेट शाकिबको घरमा किन भयाे आकमण ?

  • बिहीबार २१ साउन २०८३ ०९:०१ AM
नयाँ दिल्ली : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा रहेर प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुराकानी गर्ने अनुमति दिइएको विषयलाई लिएर बंगलादेश सरकारले कडा आपत्ति जनाएको छ। बंगलादेश सरकारले उक्त कार्यक्रममार्फत हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र त्यहाँका जनताको उपहास गरेको बताएको छ।यसैबीच, उक्त भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशका पूर्व क्रिकेट कप्तान शाकिब अल हसन सहभागी भएको देखिएपछि बुधबार राति उनको निवासमा आक्रमण भएको छ।अवामी लिगले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्