सडकसँगै बग्दै करोडौँ लगानी

  • बिहीबार २१ साउन २०८३ ०८:४२ AM
कोकिला ढकाल इलाम, साउन २१ गते । बर्सौंदेखि जमिन बगेर यातायात अवरुद्ध हुने गरेको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला–राजदुवाली सडकमा राज्यको करोडौँ रुपियाँ खर्च भइरहेको छ । पछिल्ल...