रौतहटमा पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति

  • बिहीबार २१ साउन २०८३ ०८:४३ AM
यादवराज पुरीरौतहट, साउन २१ गते । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा...