ड्रोन र म्याग्नेटसहित उच्चस्तरीय प्रविधिद्वारा खोजी

  • बिहीबार २१ साउन २०८३ ०८:५२ AM
सिन्धुली समाचारदातासिन्धुलीमाढी, साउन २१ गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका तीन यात्रु र कार अझै फेला पर्न सकेका छैनन् । साउन १८ गते सवारी...